Starlink Education Consultancy

starlink Education Consultancy कोरियन भाषा र शैक्षिक परामर्शको दिशामा केन्द्रित छ। कोरियामा झण्डै 11 वर्ष बसाई पूरा गरी कोरियामै कोरियन भाषा अध्ययन गरी Topik Level-4 (with Distinction) परिक्षा उत्तीर्ण गरेको प्रशिक्षकको आफ्नै Institute भएकोले हामी यसमा प्रतिबद्धताका साथ काम गर्ने सोचमा छौं। साथै अन्य देश र भाषा ज्ञानको लागि हामी सम्बन्धित विज्ञहरुबाट अध्यापन र शैक्षिक परामर्श दिने व्यवस्था मिलाएका छौं।

Starlink Education Consultancyनै किन ?

Admission Information

Blogs